२०८३ कात्तिक ९ , आइतबार
Sky News Nepal
October 25, 2026

८ महिनामा ५० दुर्घटना, १२ जनाको मृत्यु



सल्यान । सल्यानमा चालु आर्थिक वर्षको ८ महिनामा ५० सवारी दुर्घटना भएका छन् । जसबाट १२ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ६ पुरुष, ५ महिना र १ बालक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका वरिष्ठ प्रहरी हवल्दार दीपक बोहराले जानकारी दिए । आठ महिनामा ४६ जना गम्भीर घाइते भएका छन् भने ९५ जना सामान्य घाइते भएको उनले बताए ।

चालु आवको साउनदेखि फागुन १५ गतेसम्म २० मोटरसाइकल, बस, जिप कार, ट्याक्टर समान ६र ६ वटा, ट्रक ४ र अन्य ८ गरी ५० सवारी साधन दुर्घटना भएको बोहराले बताए । रेडियो नेपाल

प्रकाशित मिति : २०८० फागुन १७ गते बिहीबार
Translate »