


काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि गाँजाको व्यवसायिक उत्पादनको प्रबन्ध मिलाउने भएको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण मार्फत यस्तो घोषणा गरेका हुन् ।
उनले आगामी आर्थिक वर्षभित्र औषधि प्रयोजनका लागि गाँजाको व्यवसायिक उत्पादनका लागि कानूनी व्यवस्था मिलाइने बताएका हुन् ।
प्रकाशित मिति : २०८१ जेठ १५ गते मंगलबार











