२०८३ कात्तिक २१ , शुक्रबार
Sky News Nepal
November 7, 2026

सिँचाइका लागि बिजुली प्रतियुनिट तीन रुपैयाँ मात्र : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंचाइका लागि प्रतियुनिट तीन रुपैयाँ मात्र विद्युत शुल्क तोकिएको जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत सुक्खाग्रस्त मधेस प्रदेशमा ५०० बोरिङ खनिँदै गरेको समेत जानकारी गराएका छन् । ‘तराईमा ५०० वटा डिपबोरिङ खन्ने काम सुरु भएको छ । सिंचाइका लागि किसानलाई प्रति युनिट बिजुलीको तीन रुपैयाँ मात्र लाग्ने छ,’ ‘प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।’

प्रकाशित मिति : २०८२ साउन १५ गते बिहीबार
Translate »