२०८३ कात्तिक ९ , आइतबार
Sky News Nepal
October 25, 2026

प्रेस पासको दुरुपयोग भए कारबाही



काठमाडौँ । प्रेस काउन्सिल नेपालले प्रेस पास तथा प्रेस ज्याकटेको दुरुपयोग गरी आपराधिक तथा भ्रमपूर्ण कार्यसमेत हुन थालेकाले त्यस्ता गैह्रव्यावसायिक नरोकिए कानूनी कारबाही गरिने जनाएको छ।

काउन्सिलका प्रवक्ता दीपक खनालद्वारा आज विज्ञप्तिमा त्यस्ता कार्यप्रति गम्भीर बन्न नेपाल पत्रकार महासङ्घ र सञ्चार तथा सूचना प्रविधि विभागलाई आग्रह गरिएको छ।(नागरिक)

प्रकाशित मिति : २०७८ जेठ २ गते आइतबार
Translate »