२०८३ कात्तिक २४ , सोमबार
Sky News Nepal
November 10, 2026

२३ पुसमा एमालेले जिल्ला अधिवेशन गर्ने



मंसिर २५, काठमाडौं । नेकपा एमालेले आगामी २३ पुसमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । भक्तपुरको गठ्ठाघरमा जारी केन्द्रीय कमिटी बैठकले देशभर एकैपटक जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

प्रदेश अधिवेशन ८ माघमा गर्ने निर्णय गरेको छ । बैठकमा स्थायी कमिटी र पोलिट्ब्यूरो गठन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७८ मंसिर २५ गते शनिबार
Translate »