२०८३ कात्तिक २४ , सोमबार
Sky News Nepal
November 10, 2026

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण



काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको हो । ओलीले आइतबार पत्रकार सम्मेलन गर्ने कार्यक्रम थियो । उनलाई संक्रमण भएपछि एमाले समसामयिक विषयहरूमा प्रेस विज्ञप्तिमार्फत धारणा सार्वजनिक गर्ने भएको छ । ओली बालकोटस्थित निवासमै आइसोलेसनमा रहेको उनी निकटस्थहरूले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७८ माघ ९ गते आइतबार
Translate »