२०८३ कात्तिक २४ , सोमबार
Sky News Nepal
November 9, 2026

आगामी आइतवार सार्वजनिक बिदा



असार २२, काठमाडौं । सरकारले आगामी आइतवार असार २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले बुधवार एक सूचना जारी गर्दै आइतवार सार्वजनिक बिदा दिएको बताएको छ ।

बकर ईदको उपलक्ष्यमा सरकारले बिदा दिने निर्णय गरेको हो। मुस्लिम आयोगले अनुरोध गरेपछि देशभर सार्वजनिक बिदा दिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ असार २२ गते बुधबार
Translate »