२०८३ साउन १२ , मंगलबार
Sky News Nepal
July 28, 2026

कांग्रेसको मुख्य सचेतकमा लेखक मनोनित



काठमाडौं । नेपाली कांग्रेस (nepali congress) को मुख्य सचेतकमा रमेश लेखक मनोनित भएका छन् । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले आज उनलाई सो पदमा मनोनित गरेका हुन् ।

सभापति देउवाले पार्टीको ससंदीय दलको विधानबमोजिम नेता लेखकलाई मुख्य सचेतक पदमा मनोनित गरेको कांग्रेस संसदीय दलको नेताका निजी सचिव केशवराज जोशीले जानकारी दिए । रासस

प्रकाशित मिति : २०७९ पुस १९ गते मंगलबार
Translate »