२०८३ कात्तिक २३ , आइतबार
Sky News Nepal
November 8, 2026

कोसी प्रदेश सरकारलाई विश्वासको मत प्राप्त



विराटनगर । कोसी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् । आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री थापाको पक्षमा ४७ मत र विपक्षमा ३० मत परेको छ । बैठकमा १६ प्रदेशसभा सदस्य अनुपस्थित रहेका थिए ।

संविधानको धारा १६८ को उपधारा ४ बमोजिम आज मुख्यमन्त्री थापाले विश्वासको मत लिएका हुन् । प्रदेशसभाको अर्को बैठक यही भदौ ६ गते दिनको ३ बजे बस्ने छ ।

प्रकाशित मिति : २०८० भदौ ४ गते सोमबार
Translate »