२०८३ भदौ १० , बुधबार
Sky News Nepal
August 26, 2026

रुकुम पश्चिममा खुकुरी प्रहार गरी श्रीमतीको हत्या



रुकुम पश्चिम। चौरजहारी नगरपालिका–३ टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया श्रीमती देविकाको हत्या गरेका छन् । गए राति निजले खुकुरी प्रहार गरेर देविको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार घटनास्थलबाट खुकुरीसहित चन्द्रबहादुरलाई नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : २०८२ असार १८ गते बुधबार
Translate »