२०८३ असोज ४ , आइतबार
Sky News Nepal
September 20, 2026

कक्षा १२ को नतिजा सार्वजनिक



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

केहीबेर अघि सार्वजानिक नतिजा अनुसार १२ मा कुल ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भए छन् ।

परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।

प्रकाशित मिति : २०८२ साउन १९ गते सोमबार
Translate »