घाम लागेपछि खुलेको पुथा हिमाल !

पुथा हिमाल : लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पुर्वी भागको सबैभन्दा अग्लो पुथा हिमाल (७२४६) मिटर । यही पुथा हिमाल र देशको एकमात्र उत्तरतिर बग्ने उत्तरगङ्गा नदीको नाम बाट स्थानीय तहको नामाकरण गरिएको छ पुथा उत्तरगङ्गा गाउँपालिका । देशको ४६० वटा गाउँपालिकामा सबैभन्दा धेरै १४ वटा वडा रहेको छ । पुथा हिमाल पुथा उत्तरगङ्गा गाउँपालिका १ र २ नम्बर वडामा पर्दछ ।

Translate »