माता–पिता बने प्रियंका–आयुषमान

काठमाडौँ – नायिका प्रियंका कार्कीले छोरी जन्माएकी छन्। उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा श्रीमान आयुषमानसहितकाे फोटो शेयर गर्दै छोरी जन्मिएकाे जानकारी दिएकी हुन् ।

उनीहरुले छोरीकाे नाम आयंका राखेका छन् ।  उनले लेखेकी छन्, ‘आयंका तिमीलाई याे संसारका र हाम्राे जीवनमा स्वागत छ ।’ (देश सञ्चार)

Translate »