२०८३ कात्तिक २३ , आइतबार
Sky News Nepal
November 8, 2026

अछाममा भीरबाट लडेर एक पुरुषको मृत्यु



अछाम । अछाममा भीरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ। जिल्लाको ढकारी गाउँपालिका–७ का ६२ वर्षीय चन्द्र थापाको सल्लेरी भीरबाट लडेर मृत्यु भएको हो।

भीरबाट लडेर घाइते भएका उनको उपचारकालागी धनगढी  ल्याउनेक्रममा वीच (डोटी) बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउँदले बताए ।

प्रकाशित मिति : २०८० मंसिर १९ गते मंगलबार
Translate »