२०८३ कात्तिक २२ , शनिबार
Sky News Nepal
November 7, 2026

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’



काठमाडौं । नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी–२० सिरिजको प्लेयर अफ द सिरिज बनेका छन् ।

कप्तान रोहितले यस सिरिजमा सर्बाधिक २६५ रन बनाएका थिए । जसमा एक शतक र २ अर्धशतक बनाएका थिए ।

त्यस्तै यस सिरिजमा दोस्रो धेरै रन बनाएका वेस्ट इन्डिज ए का जोन्सन चार्लेज सिरिजको बेस्ट ब्याट्सम्यान बनेका छन् भने ८ विकेट लिएका वेस्ट इन्डिज ए का ओबेड म्याककोय सिरिजको बेस्ट बलर बनेका छन् । ५ खेलको सिरिज वेस्ट इन्डिज ए ले ३२ ले जितेको छ ।

प्रकाशित मिति : २०८१ वैशाख २२ गते शनिबार
Translate »