२०८३ असोज ४ , आइतबार
Sky News Nepal
September 21, 2026

पेट्रोल र डिजेलको मूल्य घट्यो



काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलमा मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले पेट्रोलमा १ रुपैयाँ र डिजेलमा २ रुपैया घटाएको हो ।

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ७१ रुपैयाँ र डिजेल प्रतिलिटर १ सय ५८ कायम भएको छ ।

समायोजित मूल्य आज राति १२ बजेपछि लागु हुने निगमले जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत २ गते शुक्रबार
Translate »