


फोटो क्याम्पसन :- शिक्षा विकास निर्देशनालय मार्फत कर्णाली प्रदेश सरकारको लगानीमा आयोजित आदीबासी जनजातीहरुको संस्कृति पहिचान गरि जर्गना संरक्षण तथा प्रवद्र्धन कार्यक्रममा शनिबार सुर्खेतको वीरेन्द्रनरमा आदीबासी पहिरनमा मख्ख हुँदै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल । फोटो क्रेडिट :- मिलन श्रेष्ठ ।
प्रकाशित मिति : २०८१ वैशाख २९ गते शनिबार










