२०८३ कात्तिक २२ , शनिबार
Sky News Nepal
November 7, 2026

बक्र ईदको अवसरमा सोमबार सार्वजनिक बिदा



काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल–अजहा) का अवसरमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भट्टराइद्वारा प्रकाशित सूचनामा २०८१ साल असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाइएको छ ।

 

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रबार
Translate »