

काठमाडौं । हाल देशका ५ वटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ भने अन्य दुई प्रदेशमा मनसुन भित्रन अझै केहि समय लाग्ने भएको छ ।

कर्णाली र सूदुरपश्चिम प्रदेशमा मनसुन भित्रन केहि समय लाग्ने जानकारी दिँदै मौसम पूर्वानुमान महाशाखाले देशैभर तत्काल भारी वर्षाको पनि सम्भावना नरहेको जनाएको छ ।
प्रकाशित मिति : २०८१ असार १० गते आइतबार










