कर्णालीका दुःख हजुर कस्ल्या बुझि दिन्याँ ?

कर्णालीका दुःख हजुर कस्ल्या बुझि दिन्याँ ?
बेरोजगारी बद्ढो हजुर रोजगार कल्या दिन्याँ ?
उद्योगीका संरक्षण कल्या गरि दिन्याँ ?
उद्योगीको हौसलामा कमि आउँदा रोजगार कल्या दिन्याँ ?
सबै मिलिजुली हजुर उद्योगी/व्यवसायीको संरक्षणमा जुटौं ।
रोजगारीका केन्द्रविन्दुलाई सधै उठाई राखौं ।
परदेश जान छाडी देशमै केही गरौं ।
देशमा रोजगारीको वातावरण निर्माणमा जुट्यौं ।
कल्या भन्या देशमा केही गर्न सकिदैन् ?
ग¥न्याहरु हेर यही देशमा कति ग¥याका छन् ।
जुम्ला, हुम्ला, कालिकोटमा उद्योग फर्म व्यवसाय खोली बस्याका छन् ।
कर्णालीका पिडाँ कल्याँ बुझि दिन्या ।
बेरोजगारी सबैलाई रोजगार कल्या दिन्या ।
आज हामी सबै मिलीजुली रोजगार मेला ग¥याँ ।
रोजगारदाता र बेरोजगारीलाई जोड्ने काम ग¥याँ ।
सफल पार्याैं रोजगार मेला बेरोजगारी घटाउन ।
वैदेशिक रोजगारीको आकर्षण न्यून् पारौं ।
आन्तरिक रोजगारीलाई प्रवद्र्धन गरौं हजुर ।
वेरोजगारी समस्याको दिगो व्यवस्थापनको मार्ग तयार पार्दै जाऊँ हजुर ।।

लेखक :– सीता थापा (शाखा अधिकृत) श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय काठमाडौं ।

Translate »