जुम्लाको सिंजा उपत्यकामा मार्सी धानको हरियाली : तस्वीर

जुम्लाको सिंजा उपत्यका अन्तर्गत कनकासुन्दरी गाउँपालिका-८ मा रोपिएको मार्सी धानको हरियाली फाँट । अग्लो स्थानमा यहाँ फल्ने मार्सी धानको स्वदेश तथा विदेशमा माग बढ्दो क्रममा रहेको छ ।

फोटो साभार :– एमाले नेता टेकराज परछाईको फेसबुक बाल ।

 

Translate »