२०८३ असोज १९ , सोमबार
Sky News Nepal
October 5, 2026

एमाले अध्यक्ष ओलीका पिताको अन्त्येष्टि



 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता स्वर्गीय मोहनप्रसाद ओलीको आज पशुपति आर्यघाटमा अन्तिम संस्कारका साथ अन्त्येष्टि गरिएको छ ।

पिता मोहनप्रसादको पार्थीव शरीरमा अध्यक्ष ओलीले दागबत्ती दिए ।

प्रकाशित मिति : २०८२ फागुन २९ गते शुक्रबार
Translate »