२०८३ साउन ३० , शनिबार
Sky News Nepal
August 15, 2026

कक्षा १२ को नतिजा सार्वजनिक



 

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बिहान कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।

गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा पाँच हजार ५४२ विद्यालयका नियमित तर्फ करिब चार लाख परीक्षार्थी सहभागी थिए ।

सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२।९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् ।

प्रकाशित मिति : २०८१ साउन १८ गते शुक्रबार
Translate »