२०८३ असोज २९ , बिहीबार
Sky News Nepal
October 15, 2026

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

उहाँको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्ट सामान्य रहेको जानकारी प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले दिनुभयो ।

प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि मङ्गलबार नियमित भेटघाट कार्यक्रम स्थगित गर्नुभएको थियो । उहाँ अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आराम गरिरहनुभएको छ।

प्रकाशित मिति : २०८१ कात्तिक २१ गते बुधबार
Translate »