२०८३ असोज २९ , बिहीबार
Sky News Nepal
October 15, 2026

नेपाल एकता पार्टी सुर्खेतको अध्यक्षमा चयनबहादुर शाही निर्वाचित



वीरेन्द्रनगर । नेपाल एकता पार्टी सुर्खेतको अध्यक्षमा चयनबहादुर शाही निर्वाचित भएका छन् ।

नेपाल एकता पार्टीको सुर्खेतको वीरेन्द्रनगरमा भएको भेलाले शाहीलाई अध्यक्षमा निर्वाचित गरेको हो । भेलाले जिल्ला कार्य समितिको उपाध्यक्षमा गौरी बुढा मगर, सचिव देवराज शाही, उपसचिवमा तिर्थ आले मगर, कोषाध्यक्षमा रामबहादुर चौधरी र प्रवक्तामा सुजन क्षेत्री निर्वाचित भएका छन् ।

त्यस्तै जिल्ला कार्य समिति सदस्यमा लोकबहादुर शाही, दिनेश हमाल, खड्कबहादुर शाही, उदय गायन, प्रेम बुढा क्षेत्री, गगन बहादुर शाही, ईन्द्रबहादुर थापा, ललित शाही, हर्कबहादुर शाही, पदमबहादुर शाही, सरिता शाही, हेमाकुमारी हमाल, लक्ष्मी सार्की, मञ्जु सिंह, धना गौतम रहेका छन् ।

यसैगरी सम्मानित सदस्यहरुमा प्रेमबहादुर शाही, ललितजंग शाही, तपेन्द्रजंग शाही र दुर्गबहादुर शाही निर्वाचित भएको नेपाल एकता पार्टीका केन्द्रीय सदस्य दानबहादुर शाहीले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ पुस १८ गते बिहीबार
Translate »