२०८३ असार २८ , आइतबार
Sky News Nepal
२०८३ असार २८ , आइतबार

तरकारी र फलफुलमा लगाइएको मुल्य अभिवृद्धि कर खारेज, मदिरा, चुरोट र बियरको अन्तःशुल्कदर वृद्धि



काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ मा  मुल्यअभिवृद्धि छुट दिइएका वस्तु तथा सेवाको संख्या घटाइने भएको छ । त्यस्तै आलु, प्याज, स्याउ जस्ता तरकारी र फलफुलमा लगाइएको मुल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्ने भएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा  मदिरा, चुरोट र बियरको अन्तःशुल्कदरमा वृद्धि गरेको छ ।

प्रकाशित मिति : २०८१ जेठ १५ गते मंगलबार
Translate »