

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगम सञ्चालन समितिको शुक्रबार बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १÷१ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो ।
निगमले डिजेल र मट्टितेलमा १÷१ रुपैयाँ घटाएको हो । पेट्रोल र एलपी ग्यासको मूल्यमा हाललाई यथावत् रहेको निगमले जनाएको छ ।
प्रकाशित मिति : २०८१ फागुन १७ गते शनिबार











