२०८३ असोज १० , शनिबार
Sky News Nepal
September 26, 2026

तोलामा चार हजार दुई सयले बढ्यो सुनको मूल्य



काठमाडौं । गत मंगललबारदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि भएको छ भने चाँदीमा रु १५ ले बढोत्तरी भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९७ हजार १०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १६५ मा कारोबार भइरहेको छ ।

गत मङ्गलबार एक तोला सुन रु एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु दुई हजार १६५ मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस तोलामा चार हजार दुई सयले बढ्यो सुनको मूल्य तोलामा चार हजार दुई सयले बढ्यो सुनको मूल्य सुन तीन हजार ४२७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 

प्रकाशित मिति : २०८२ जेठ ३० गते शुक्रबार
Translate »