भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ ।

९२ वर्षीय सिंहको बिहीवार राति दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उनी कांग्रेस आईका तर्फबाट सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री रहेका थिए  ।

Translate »