‘युद्धले पारेको मानसिक चोट निको पार्न चिसो पानीमा डुबुल्की’

कीव । युक्रेनमा भइरहेको युद्धबाट जोगिन भागेर आयरल्यान्ड पुगेकी एक युवतीले मानसिक आघात र नयाँ ठाउँमा घुलमिल हुन खोज्दा गरेको सङ्घर्ष भुल्न नयाँ उपाय सिकेकी छन् ।

चिकित्सकको सल्लाहबमोजिम उनी अहिले समुद्रको चिसो पानीमा डुबुल्की मार्न र पौडी खेल्न जान्छिन् ।

अनुसन्धानकर्ताहरूका अनुसार यो उपायले शारीरिक र मानसिक स्वास्थ्यलाई सुदृढ पार्न सघाउँछ । वीवीसी

Translate »